Logo

पुल निर्माणमा देशैभर बदनाम पप्पुले नेपालगन्ज एयरपोर्ट भने यस्तो बनायो (फोटोफिचर)




काठमाडौं । विवादास्पद पप्पु कन्स्ट्रक्सनका सम्बन्धमा नकारात्मकमात्रै समाचार पढिरहेकाहरुका लागि एउटा आश्चर्यजनक समाचार छ । पप्पुले नेपालगन्ज एयरपोर्ट निर्माणको जिम्मेवारी भने पूरा गर्दैछ ।

भारतका दिल्ली लगायतविभिन्न सहरमा क्षेत्रीय उडानका लागि समेत योग्य हुनेगरी विमानस्थलको स्तरोन्नतिका लागि दिइएको जिम्मेवारी पप्पुले सन्तोषजनक ढंगले पूरा गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

पप्पु मूलतः पुल निर्माणमा भने निकै बदनाम छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गदेखि काठमाडौंकै तीनकुनेमा समेत उसले पुलको ठेक्का लिएको छ र अधिकांश स्थानमा पूरा गरेको छैन ।

यस्तो बनायो पप्पुले नेपालगन्ज एयरपोर्टः

 

यद्यपि पप्पुले सिजी फुड्सको भवन पनि समयमै पूरा गरेको छ:

प्रतिक्रिया दिनुहोस्