कोहलपुर एक्सप्रेस !
नायिका तथा चलचित्र कोहलपुर एक्सप्रेसकी निर्मात्री केकी अधिकारी गायक प्रमोद खरेलसँग । यो तस्बिर हामीले केकीको ट्वीटरबाट लिएका हौं ।