Logo

Banner-news

आहा रानीपोखरी ! (हेर्नुहोस् आकर्षक ७ तस्बिरमा)


GDP Nepal
   २३ आश्विन २०७७, शुक्रबार


काठमाडौं । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण लगभग सम्पन्न भएको छ । सम्पदा पुनर्निर्माणमा कंक्रिटको प्रयोग गर्न खोजिएपछि निकै विवादित बनेको रानीपोखरी अहिले भने पहिलेभन्दा पनि सुन्दर देखिएको छ ।

पुरानै प्रविधि प्रयोग गरेर निकै मेहनतका साथ पुनर्निर्माण गरिएको रानीपोखरी र बीचमा रहेको वालगोपालेश्वर मन्दिर अब तयार भइरहेका छन् । उदघाटनको तयारीमा रहेका बेला रानीपोखरीका यी तस्बिर राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रानीपोखरी पुनर्निर्माणमा लामो समयदेखि कार्यरत प्राविधिक प्रशंशा कार्कीको फेसबुक वालबाट लिइएको हो ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह