Logo

Sub-banner

विनियोजन विधेयक प्रक्रियाअनुसार नै पारित हुने


GDP नेपाल
   २९ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकै बीच विनियोजन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बेठकमा सभामुख अग्नि सापकोटाले अवरोधकै बीच विनियोजन विधेयक, २०७८ माथि छलफल गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका हुन् । संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए। कारवाही सुरु भएलगत्तै एमाले सांसदहरु प्रतिनिधि सभा अवरोधका लागि वेल घेर्न पुगेका थिए ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह