Logo

Banner-news

सरकारले ल्याएको बजेट रोकिँदैन : कार्की


GDP नेपाल
   १ आश्विन २०७८, शुक्रबार


काठमाडौँ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको भेटघाटमा कार्कीले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन हुने बताउका हुन् ।

त्यस्तै, एमसीसी विकास परियोजना नेपालको हितरमा रहेको कार्कीले बताएका छन् । यो परियोजनलाई राजनीतिकरण गर्नु नहुँने जनाउँदै उनले नेपालको इतिहासमा पहिलो पटक आएको ठूलो अनुदान फर्केर जानसक्ने भएकाले त्यसबाट पर्नसक्ने असरबारे बेलैमा बुझ्नुपर्ने बताएका छन् ।

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह