Logo

मनोरञ्जन

चलचित्र छायांकनका लागि काठमाडौँ आइपुगे बलिउड कलाकार


GDP नेपाल
   १८ आश्विन २०७८, सोमबार


काठमाडौं ।

उचाइ चलचित्र छायांकनको लागि बलिउडका चर्चित कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपणा र सारिका हसन काठमाडौं आइपुगेका छन् ।

अभिनेता खेरले एक भिडियो सार्वजनिक गर्दै नेपाल आइपुगेको जानकारी दिएका हुन् । उनले काठमाडौँ आउँदा जहाजबाट खिचिएको सुन्दर काठमाडौँ शहरको एक भिडियो इन्स्टाग्राममा राखेका छन्। बलाकारसँगै उचाइ चलचित्रका निर्देशक सुरज वर्जत्य सोमबार बिहान इन्डियन एयरलाइन्सको जहाजबाट काठमाडौँ आइपुगेका हुन् ।

प्रकाशित : १८ आश्विन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह