Logo

Banner-news

यूएई बिजनेश काउन्सिलको उपाध्यक्षमा गुप्ता मनोनित



काठमाडौँ ।

यूएई बिजनेश काउन्सिलको दोस्रो उपाध्यक्षमा उद्यमी सुवोधकुमार गुप्ता मनोनित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रहेका गुप्तालाई नेपालस्थित यूएई दूतावासले उपाध्यक्षमा नियुक्त गरेको हो । नेपालका लागि यूएईका राजदूत साइद हमदन अलनक्बीले गुप्तालाई शपथ ग्रहन गराएका छन् । सो हवसरमा गुप्ताले नेपाल र यूएई बीच पारस्परिक व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक अनुभव तथा अवसर अदानप्रदानमा लागि पर्ने बताए ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह