Logo

Banner-news

यूएई बिजनेश काउन्सिलको उपाध्यक्षमा गुप्ता मनोनित


GDP नेपाल
   ९ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

यूएई बिजनेश काउन्सिलको दोस्रो उपाध्यक्षमा उद्यमी सुवोधकुमार गुप्ता मनोनित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रहेका गुप्तालाई नेपालस्थित यूएई दूतावासले उपाध्यक्षमा नियुक्त गरेको हो । नेपालका लागि यूएईका राजदूत साइद हमदन अलनक्बीले गुप्तालाई शपथ ग्रहन गराएका छन् । सो हवसरमा गुप्ताले नेपाल र यूएई बीच पारस्परिक व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक अनुभव तथा अवसर अदानप्रदानमा लागि पर्ने बताए ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह