Logo

कृषि / सहकारी

कालिका लघुवित्तकाे १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


GDP नेपाल
   १३ मंसिर २०७८, सोमबार


काठमाडौँ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

संस्थाका संस्थापक शेयरधनी तोयानाथ चालिसेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको ६ हजार कित्ता र कृष्ण काजी के।सीको ४ हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । सो संस्थापक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय पोखरा–१०, कास्कीमा लिखित जानकारी गराउन सक्ननेछन् ।

यस्तै, तोकिएको समयमा कुनै लिखित जानकारी प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति, बैंक तथा वित्तीय संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

 

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह