Logo

कृषि / सहकारी

लगानीकर्तालाई २५ प्रतिशत बोनश सेयर दिने समिट लघुवित्तकाे प्रस्ताव


GDP नेपाल
   १४ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

समिट लघुवित्तले सेयरलगानीकर्तालाई २५ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको छ ।

कम्पनीको १३ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कूल मुनाफाबाट २५.२८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको हो । कम्पनीले हालै मात्र सजिलो लघुवित्तसँग मर्जर गरी एकिकृत कारोबार सुरु गरेको हो ।

हाल ३९ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनश वितरणपश्चात चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह