Logo

Banner-news

तेह्रथुम पावर कम्पनीको पहिलो त्रैमासमा १ करोड १८ लाख खुदनाफा


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

तेह्रथुम पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको बिजुली बिक्रीबाट मात्रै १०७.१६ प्रतिशत नाफा वृद्धि गरेको छ । यस वर्ष पहिलो त्रैमासमा बिजुली बिक्रिबाट ४ करोड ७६ लाख रुपैयाँ कमाएको यस कम्पनीले गत वर्ष सोही अवधिमा कुल २ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले आफ्नो चुक्ता पुँजी ४० करोड रुपैयाँ पुर्याएको छ भने कम्पनीको रिजर्भ कोष ८ करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने १२ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ रहेको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह