Logo

कृषि / सहकारी

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तद्वारा साधारण सभा आह्वान



काठमाडौँ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वाा गरेको छ ।

सभाले संचालक समितिबाट प्रस्तावित १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) पारित गर्नेछ । सभा पुष १५ गते एलिस रिसेप्सन, गैरिधारा, काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको हो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह