Logo

Sub-banner

भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना


GDP नेपाल
   २२ मंसिर २०७८, बुधबार


एजेन्सी ।

भारतीय उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतीय सेना प्रमुख विपिन रावत चढेको एमआई-१७ हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नरमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको जनाइएको छ । दुर्घटनामा दुई जनाको शव फेला परेको र घाइते भएका ३ जनालाई अस्पताल लगिए सञ्चारमाध्यमले जनाएका छन् । घाइतेको पहिचान भने खुलाइएको छैन ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह