Logo

Sub-banner

देशभर थप २११ जनामा कोरोना संक्रमण, मृतकको संख्या ११ हजार ५४९ पुग्यो


GDP नेपाल
   २३ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप दुई जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ५४९ पुगेको छ ।

हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह