Logo

घुमफिर

मनकामना केबलकार चार दिनका लागि बन्द हुने


GDP नेपाल
   १ पुस २०७८, बिहिबार


काठमाडौँ ।

मनकामना केबलकार चार दिनका लागि बन्द हुने भएको छ ।

आज एक सुचना जारी गर्दै कम्पनीले पुष ४ गतेबाट ७ गतेसम्म केबलकार बन्द रहने जनाएको छ । सुचना अनुसार गेयर बक्स र टावरको मर्मत गर्नुपर्ने भएकाले बन्द गर्न लागिएको हो । त्यस्तै, केबलकारको स्तरोन्नतिका लागि अष्‍ट्रियाका प्राविधिकले अनुगमन गर्ने बताइएको छ ।

प्रकाशित : १ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह