Logo

कृषि / सहकारी

किसान लघुवित्तकाे लाभांश घोषणा


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह