Logo

कृषि / सहकारी

किसान लघुवित्तकाे लाभांश घोषणा



किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ।

कम्पनीको सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह