Logo

Banner-news

जापानले १०.४ अर्ब ऋण सहायता दिने


GDP नेपाल
   ११ माघ २०७८, मंगलबार


नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने उदेश्यले जापानले ऋण सहायता स्वरुप १०.४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।

ऋण सहायता सम्बन्धी सहमतिपत्रमा आज नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका छन् । कोरोना महामारीले नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको बेला सो सहयोगले अर्थतन्त्रमा मद्दत पुग्ने विश्वास रहेको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह