Logo

Banner-news

देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण, ५ को मृत्यु


GDP नेपाल
   १२ माघ २०७८, बुधबार


पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार ३ सय ५९ जनामा गरिएको परीक्षणमा ५५७१ पिसिआर र २८८३ मा एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा४४३३ जना कोरोना मुक्त भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ९० हजार ६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १२ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह