Logo

मनोरञ्जन

बलिउडका डिस्को किङ्ग बप्पी लहरीको निधन


GDP नेपाल
   ४ फाल्गुन २०७८, बुधबार


बलिउडका सङ्गीत निर्देशक बप्पी लहरीको निधन भएको छ ।

६९ वर्षका बप्पीको मंगलबार राती ११ बजे मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

डिस्को किङ्गका रुपमा चर्चित उनको वास्तविक नाम भने अलोकेश लाहिडी थियो । भारतमा पप म्यूजिक क्षेत्रमा निकै चर्चा कमाएका उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए । यस्तै, उनी सुनका गहनाका समेत सोखि थिए ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह