Logo

Banner-news

शिवम् सिमेन्ट्सका सञ्चालक अध्यक्ष गोयल म्यानको बोर्ड सदस्यमा निर्वाचित



शिवम् सिमेन्ट्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संंघ (म्यान) को कार्यकारी बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।

२६ चैतमा सम्पन्न म्यानको ४१ औं वार्षिक साधारणसभाबाट गोयल संस्थागत समूह तर्फबाट बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि सन २०२० मा भएको निर्वाचनमा शिवम् सिमेन्ट संस्थागत समूह तर्फबाट नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्यमा प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह