Logo

Banner-news

शिवम् सिमेन्ट्सका सञ्चालक अध्यक्ष गोयल म्यानको बोर्ड सदस्यमा निर्वाचित


GDP नेपाल
   २७ चैत्र २०७८, आइतबार


शिवम् सिमेन्ट्स लिमिटेड सञ्चालक समितिका अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संंघ (म्यान) को कार्यकारी बोर्ड सदस्यमा निर्वाचित भएका छन् ।

२६ चैतमा सम्पन्न म्यानको ४१ औं वार्षिक साधारणसभाबाट गोयल संस्थागत समूह तर्फबाट बोर्ड सदस्यमा निर्वाचित भएका हुन् ।

यसअघि सन २०२० मा भएको निर्वाचनमा शिवम् सिमेन्ट संस्थागत समूह तर्फबाट नेपाल व्यवस्थापन संघको कार्यकारी वोर्डको सदस्यमा प्रतिनिधित्व रहेको थियो ।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह