Logo

Banner-news

म्यानको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित


GDP नेपाल
   २७ चैत्र २०७८, आइतबार


नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् ।

नबिल बैँकका अध्यक्ष समेत रहेका पौडेल नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै, समितिको सदस्यहरुमा मोहनराज ओझा, प्रदयमन पोख्रेल, कृष्णप्रसाद शर्मा, आशा अधिकारी, हेमकुमारी अधिकारी, मितन गुरुङ, इन्द्रकुमार श्रेष्ठ, अनु जोशी श्रेष्ठ लगायत निर्वाचित भएका छन्।

प्रकाशित : २७ चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह