Logo

Sub-banner

युनियन हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   ९ बैशाख २०७९, शुक्रबार


युनियन हाइड्रोपावर लिमिटेडले बैशाख २३ गते साधारण बोलाएको छ । कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालको नियुक्तिका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक विष्णु प्रसाद पाण्डले दिएको राजिनामा स्वीकृत तथा नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।कम्पनीको रिजष्ट्रार कार्यालय धोबिघाट स्थित भर्चुअल माध्यम मार्फत सभा सञ्चालन गर्नेछ । विशेष साधारणसभा प्रयोजनका लागि बैशाख २३ गते एक दिन बुक क्लोज हुनेछ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह