Logo

Banner-news

भिजिबिलिटी कम हुँदा जहाजहरु आकाशमै होल्ड


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


भिजिबिलिटी कम हुँदा काठमाडौँ आएका जहाजहरु आकाशमै होल्ड भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेदेखि भिजिबिलिटी कम भएसँगै केही जहाजहरु आकाशमै फन्को मारिरहेका छन् । सिङ्गापुरबाट आएको सिङ्गापुर एअरलाइन्स, दिल्लीबाट आएको नेपाल एअरलाइन्स र मुम्बईबाट आएको इन्डिगो एअरलाइन्स का जहाजहरु बारा, मकवानपुर र ललितपुरको आकाशमाथि होल्डमा रहेका छन् ।

भिजिबिलिटी बढेसँगै जहाजहरु अवतरण गराइने विमानस्थलले जनाएको छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह