Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त



कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । खनालले बुधवारदेखि लागू हुने गरी आगामी चार वर्षका लागि आफ्नो जीम्मेवारी सम्हालेका छन् ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह