Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त


GDP नेपाल
   १४ बैशाख २०७९, बुधबार


कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो । खनालले बुधवारदेखि लागू हुने गरी आगामी चार वर्षका लागि आफ्नो जीम्मेवारी सम्हालेका छन् ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह