Logo

Banner-news

गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण


GDP नेपाल
   १४ बैशाख २०७९, बुधबार


सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि प्रति क्विन्टल गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार एक सय ६५ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह