Logo

Banner-news

प्यान नम्बर लिनेको संख्या ४६ लाख नाघ्यो


GDP नेपाल
   २० बैशाख २०७९, मंगलबार


नेपालमा हालसम्म ४६ लाख ७४ हजार दुई सय जनाले स्थायी लेखा नम्बर (प्यान)र लिएका छन् ।

जसमध्ये २९ लाख चार हजार सात सय जनाले व्यक्तिगत, १७ लाख ५३ हजार ६ सय जनाले व्यावसायिक र १५ हजार सात सय जनाले अग्रिम करकट्टी प्रयोजनको लागि प्यान लिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै चैतसम्म दुई लाख ९० हजार करदाता भ्याटमा दर्ता भएका छन् भने एक लाख १४ हजार आठ सय करदता अन्तस्शुल्कमा दर्ता भएका छन् ।

प्रकाशित : २० बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह