Logo

बैंक / बिमा /शेयर

ज्योति लाइफको एम्बेसडरमा राजेश हमाललाई निरन्तरता


GDP नेपाल
   २३ बैशाख २०७९, शुक्रबार


ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमालले निरन्तरता पाएका छन् ।

ज्योति लाइफको स्थापना कालदेखि नै ब्राण्ड एम्बेसडरमा रहेका हमाललाई फेरि सम्झौता नवीकरण गर्दै कम्पनीले ब्राण्ड एम्बेसडरमा निरन्तरता दिएको हो ।

सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र महानायक राजेश हमालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात महानायक हमाल ज्योति लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा संलग्न रहनेछन् ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह