Logo

बैंक / बिमा /शेयर

जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट



सेयर बजार खुलेको केही समयमै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कम्पनीको सेयर भाउ मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य १ सय ५२ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ६ सय ७२ रुपैयाँ ६० पैसा पुगेको छ। कम्पनीको सेयर बिक्री गर्ने भन्दा खरिद गर्ने अधिक रहेको छ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह