Logo

Banner-news

मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह


GDP नेपाल
   २९ बैशाख २०७९, बिहिबार


निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक तथा कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घले आज वक्तव्य जारी गर्दै मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ ।

निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह