Logo

बैंक / बिमा /शेयर

प्राइम, युनियन र गुराँस लाइफ इन्स्यारेन्स मर्जरमा जाने


GDP नेपाल
   १ जेष्ठ २०७९, आइतबार


बीमा क्षेत्रमा हालसम्मकै ठूलो मर्जर हुने भएको छ ।

प्राइम लाइफ इन्स्यारेन्स, युनियन लाइफ इन्स्यारेन्स र गुराँस लाइफ इन्स्यारेन्सबीच मर्जर हुने भएको हो । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी पुर्‍याउन निर्देशन जारी गरेसँगै यी तीन इन्स्योरेन्सबीच मर्जर गर्ने सहमति भएको हो ।

बिहीबार तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह