Logo

बैंक / बिमा /शेयर

आईपीओ जारी गर्ने तयारीमा श्रृजनशील लघुवित्त, बोर्डसँग माग्यो अनुमति


GDP नेपाल
   ३ जेष्ठ २०७९, मंगलबार


श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह