Logo

बैंक / बिमा /शेयर

आजबाट शुक्रबार पनि सेयर कारोबार हुने


GDP नेपाल
   ६ जेष्ठ २०७९, शुक्रबार


आजबाट शुक्रबार पनि सेयर बजार खुलेको छ ।

यसअघि आइतबारदेखि बिहिबारसम्म मात्र सेयर कारोबार खुल्ने गरेको थियो । तर, सरकारले जेठ १ गतेदखि शनिबार र आइतबार विदा दिएसँगै शुक्रबार पनि बजार खोल्ने निर्णय गरको हो । नेप्सेले यस अघि नै ब्रोकर कम्पनीहरूलाई शुक्रबार पनि कारोबार खुला राख्न निर्देशन दिइसकेको छ ।

बिहीबार २३.५१ अंक घटेर २२५०.९१ विन्दुमा पुगेको नेप्से यस दिन सो सेसनमा ३.२५ अंकले घटेर बढेर २२४७.६६ विन्दुमा पुगेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह