Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको सिईओमा ढुंगाना नियुक्त


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् ।

उनले जुलाई १ देखि सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् । बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल आगामी असार पहिलो सातामा सकिँदैछ ।

नेपाल बंगलादेश बैँकका पूर्व सीइओ रहेका ढुंगानाले नबिल बैँक र नेपाल बंगलादेश बैँकबीचको मर्जर प्रक्रियामा मूख्य भूमिका खेलेका थिए । बैंकले असार अन्तिममा एकीकृत कारोबार सुरु गर्ने तयारी भएको छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह