Logo

बैंक / बिमा /शेयर

नेप्सेमा समृद्धि फाइनान्ससहित तीन कम्पनीको सेयर सूचीकृत


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार तीन वटा कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा समृद्धि फाइनान्स, सेन्ट्ल फाइनान्स र साल्ट ट्रेडिङको सेयर सूचीकृत भएको हो ।

यसमा समृद्धि फाइनान्सको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद सेयर, सेन्ट्रल फाइनान्सको ६ लाख ७८ हजार ३९७.४९ कित्ता (७.७०प्रतिशत) र साल्ट ट्रेडिङको २ लाख ३० हजार ४८२.९० (१० प्रतिशत) कित्ता बोनस सेयर रहेको छ ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह