Logo

Banner-news

नेपाल-चीन रेलमार्गका साथै उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन गरिने


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


सरकारले नेपाल-चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रसुवागढी काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने बताएकी हुन् । यसका साथै वीरगञ्ज-काठमाडौं रेलमार्ग र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत सम्भाव्यता अध्ययन समेत गरिने उनले जनाइन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह