Logo

Banner-news

व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


सरकारले अब सामाजिक सञ्जाललाई पनि कानुनी दायरामा ल्याउने भएको छ ।

मंगलबार संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताएकी हुन् । “विद्युतीय माध्यमबाट सञ्चालन भएर व्यावसायिक कारोबार गर्ने सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने छ,” उनले भनिन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह