Logo

मनोरञ्जन

सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित


GDP नेपाल
   १० जेष्ठ २०७९, मंगलबार


भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।

आगामी जेठ १४ गते खानसहितको टोलीले दशरथ रंगशालामा प्रस्तुत गर्ने भनिएको दबंग टुर रिलोडेड अन्तिम समयमा आएर स्थगित भएको हो ।

ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने भनिएको उक्त कार्यक्रमका लागि सलमान खानसहित सोनाक्षि सिन्हालगाएतका भारतीय कलाकार नेपाल आउने बताइएको थियो । खानको दबंग टुर रिलोडड नेपालमा दोस्रो पटक स्थगित भएको हो ।

कार्यक्रम स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह