Logo

बैंक / बिमा /शेयर

नेप्सेमा ७ लाख कित्ता बढी सेयर सूचीकृत


GDP नेपाल
   १२ जेष्ठ २०७९, बिहिबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ ।

नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ७ लाख ३१ हजार ९६९.७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह