Logo

लार्जुङको खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो सम्पर्कविहिन तारा एयरको विमान


GDP नेपाल
   १५ जेष्ठ २०७९, आइतबार


आइतबार बिहान सम्पर्कविहिन भएको तारा एयरको विमान मुस्ताङको लार्जुङ खोचमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

पोखराबाट १९ जना यात्रु र तीन चालक दलसहित मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर जहाज लार्जुङको खोचमा भेटिएको वायुसेवा सञ्चालक संघले जनाएको छ । जहाज पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको थियो ।

विमानमा सवार यात्रु : 

१.वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३.पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८.रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तामाङ
१३.सुकुमाय तामाङ
१४.तुलसा देवी तामाङ
१५.अशोक कुमार त्रिपाठी
१६.धनुष त्रिपाठी
१७.रीतिका त्रिपाठी
१८.युडब्लुई विल्नर
१९.मेइके ग्रिट ग्राफ,

चालक दलको सदस्यमा :

क्याप्टेन प्रभाकर प्रसाद घिमिरे

को–पाइलट उत्सव पोखरेल 

एयर होस्टेज किस्मी थापा 

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह