Logo

Uncategorized

लाङ्चिगोलामा जलिरहेको अवस्थामा भेटियो तारा एयरको जहाज


GDP नेपाल
   १५ जेष्ठ २०७९, आइतबार


आइतबार बिहान सम्पर्कविहिन भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिकाको–२ लाङ्चिगोलामा भेटिएको छ ।

पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो । जहाजको खोजी कार्यमा जुटेको नेपाली सेनाका अनुसार सो जहाज लाङ्चिगोलामा जलिरहेको अवस्थामा भेटिएको छ ।

दुर्घटना भएको स्थानमा उद्धार टोली पुग्न नसकेकाले विमानमा रहेका १९ जना यात्रुसहित ३ चालक दलका सदस्यको अवस्था बारे भने विवरण आउन बाँकी छ ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह