Logo

बैंक / बिमा /शेयर

एनसीसी बैंकको ८ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रिमा


GDP नेपाल
   २४ जेष्ठ २०७९, मंगलबार


एनसीसी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक समूहको ८ लाख ८० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको यस शेयरमा विद्यमान संस्थापकका साथसाथै अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ता न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। इच्छुक लगानीकर्ताले शिलबन्दी बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा आउँदो असार ७ गते दिउँसो ३ बजेसम्म बोलपत्र बुझाइसक्नुपर्नेछ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह