Logo

बैंक / बिमा /शेयर

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा डा. नवराज अधिकारी


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा डा. नवराज अधिकारी बढुवा भएका छन्।

२५ वर्षदेखि बोर्डमा कार्यरत निरज गिरीले अवकाश पाएसँगै कार्यकारी निर्देशकमा अधिकारी बढुवा भएका हुन् । गिरीले गत जेठ २६ गतेदेखि औपचारिक रुपमै बोर्डबाट अवकाश पाएका हुन् ।

यस्तै, दोस्रो कार्यकारी निर्देशकमा विनयदेव आचार्यको बढुवा भएको छ। परिष्ठनाथ पौडेलले जागिर छाडेसँगै खाली भएको दोस्रो कार्यकारी निर्देशक पदमा आचार्यको बढुवा भएको हो ।

तेस्रो कायम मुकायम कार्यकारी निर्देशकमा भने मुक्ति श्रेष्ठ बढुवा भएका छन् ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह