Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकले विभिन्न बैंकका सिइओहरुसँग छलफल गर्दै


GDP नेपाल
   ३१ जेष्ठ २०७९, मंगलबार


नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ।

राष्ट्र बैंकले २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई मौद्रिक नीति जारी गर्नुअघि बैंकिङ्ग क्षेत्रका विभिन्न विषयमा छलफल गर्न बोलाइएको जनाइएको छ । यसअघि केन्द्रीय बैंकले बैंकका अध्यक्षहरुलाई पनि बोलाएर छलफल गरिसकेको छ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह