Logo

Banner-news

बागमती प्रदेश: वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड बजेट विनियोजन


GDP नेपाल
   १ असार २०७९, बुधबार


बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब २३ करोड १५ लाख बजेट छुट्याएको छ ।

बिहीवार प्रदेश सभामा आगामी आर्थिक वर्षको लागि प्रदेश सरकारले ल्याएको बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले वन मन्त्रालयलाई ३ अर्ब २३ करोड १५ लाख बजेट विनियोजन गरिएको बताएका हुन् ।

प्रकाशित : १ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह