Logo

बैंक / बिमा /शेयर

एभरेष्ट इन्स्योरेन्सको मर्जर प्रस्ताव पारित


GDP नेपाल
   २ असार २०७९, बिहिबार


एभरेष्ट इन्स्योरेन्सको हिमालयन जनरल इन्स्योरेन्ससँग मर्ज हुने विशेष प्रस्ताव सर्वसम्मत पारित भएको छ । कम्पनीको आज बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो ।

साथै सभाले मर्जर पछि संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” हुने प्रस्तावसहित सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदान प्रदान अनुपात, मर्जर पछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरू पनि सर्वसम्मत पारित गरेको छ ।

प्रकाशित : २ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह