Logo

बैंक / बिमा /शेयर

नेपाल पुनर्बिमा कम्पनीको लाभांश घोषणा


GDP नेपाल
   ५ असार २०७९, आइतबार


नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह