नेपाल हाइड्रो डेभलोपर लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ ।
सभा असार १३ गते कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा हुने छ । सभामा नियमावलीको नियम २३ संशोधन गर्ने र नियमावलीको नियम २७ को उपनियम ३ ९१० संशोधन गर्ने प्रस्ताव पारित गरिने छ ।
यस्तै अन्य एजेन्डाहरुमा पनि छलफल गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया