Logo

कृषि / सहकारी

नेप्सेमा जानकी फाइनान्सकाे बोनस सेयर सूचीकृत



जानकी फाइनान्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

फाइनान्सले गत आर्थिक वर्षका लागि सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सोही १५ प्रतिशत बराबरको ९ लाख ६१७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह