Logo

कृषि / सहकारी

नेप्सेमा जानकी फाइनान्सकाे बोनस सेयर सूचीकृत


GDP नेपाल
   ८ असार २०७९, बुधबार


जानकी फाइनान्स लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

फाइनान्सले गत आर्थिक वर्षका लागि सेयरधनीलाई वितरण गरेको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सोही १५ प्रतिशत बराबरको ९ लाख ६१७ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह