Logo

Uncategorized

मौद्रिक नीति सार्वजनिक: कृषिलगायत अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जा


GDP नेपाल
   ६ श्रावण २०७९, शुक्रबार


नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

गभर्नर अधिकारीले कोभिड–१९ को समयमा लिइएका सहज नियामकीय क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्डअनुरुप बनाइने बताइएको छ । गभर्नरका अनुसार कृषिलगायतका क्षेत्र र अति प्रभावित क्षेत्रमा मात्रै पुनर्कर्जा उपलब्ध गराइने भएको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह