Logo

बैंक / बिमा /शेयर

नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवली चयन


GDP नेपाल
   २४ श्रावण २०७९, मंगलबार


नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवली चयन भएका छन् ।

गत साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा ज्ञवालीलाई चयन गरेको हो । उनी सरकारको तर्फबाट बैंकमा सञ्चालक रहेका छन्।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह