Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकका ग्राहकलाई त्रिशुली लोकहित डेन्टल हस्पिटलमा १० प्रतिशत छुट


GDP नेपाल
   २४ श्रावण २०७९, मंगलबार


प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले त्रिशुली लोकहित डेन्टल हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र त्रिशुली लोकहित डेन्टलका तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले लोकहितद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित : २४ श्रावण २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह